Reporter Khabar
२०८३ कार्तिक १६, सोमबार

स्वास्थ्य

प्रियागोल्डका विभिन्न बिस्कुटका प्याकेटहरू

भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्धित, गाईवस्तुको दाना प्रयोग भएको खुलासा

भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटमा गाईवस्तुको दाना प्रयोग गरिएको पाइएपछि सरकारले नेपालमा आयात तथा बिक्री वितरणमा रोक लगाएको छ।