Reporter Khabar
२०८३ कार्तिक १६, सोमबार

बिजनेस

दुई महिनामा भित्रियो चार खर्ब बढी रेमिट्यान्स, आप्रवाह २४ प्रतिशतले बढ्यो

दुई महिनामा भित्रियो चार खर्ब बढी रेमिट्यान्स, आप्रवाह २४ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा रु चार खर्ब ३६ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेको छ।