
कुलेखानीको जलसतह बढेपछि बागमती तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्लाही प्रशासनको आग्रह
कुलेखानी जलाशयमा जलसतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बागमती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाँधका मुख्य ढोका खोल्नुपर्ने जोखिम भएकाले नदी किनारमा नजान अपिल गरिएको छ।
पूरा समाचार पढ्नुहोस्








