‘पक्कै, मेरा सन्तान हुनेछन्’ : सलमान खानले व्यक्त गरे पिता बन्ने इच्छा
भारतीय अभिनेता सलमान खानले लोकप्रिय टक शो ‘कफी विथ करण’मा आफ्नो जीवनका विभिन्न पक्षबारे कुरा गर्दै भविष्यमा पिता बन्ने इच्छा व्यक्त गरेका छन्।