सुनसरीमा ९१५ किलोभन्दा बढी गाँजासहित चार जना पक्राउ
सुनसरीको इनरुवाबाट प्रहरीले ९१५ किलोभन्दा बढी गाँजा र एक थान मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ।